नियम १४
प्रस्ताव सम्बन्धी कागजातको खरिद दस्तुर
(१) प्रस्ताव सम्बन्धी कागजात खरिद गर्दा
बीस हजार रुपैया“ दस्तुर लाग्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तावकले परियोजना
सम्बन्धमा भएको अध्ययन प्रतिवेदनको प्रतिलिपि माग गरेमा मन्त्रालयले निजलाई
निशुल्क उपलब्ध गराउनु पर्नेछ ।